एनआरएन अस्ट्रेलिया द्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग संकलन गरि हस्तान्तरण

चितवन, भाद्र ७। एनआरएन अस्ट्रेलियाले तनहु पुलिम्रंगका क्यान्सर पिडित ३२ वर्षीय प्रकाश गुरुङका लागि ४ लाख आर्थिक सहयोग गरि हस्तान्तरण गरेको छ ।

हाल चितवन भरतपुर १८ बस्दै आएका क्यान्सर पिडित गुरुङको निवासमा नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, भरतपुर १८ का वडा अध्यक्ष दिपक लामा,समाजसेवी भैरव प्रसाद ढकाल, नेपाली कांग्रेस भरतपुर ५ वार्डका सभापति विष्णु प्रसाद धिताल र शिक्षक संगठन चितवनकी उपाध्यक्ष सिता शर्मा ढकालको बिशेष उपस्थितिमा जननी चार लाख रकम हस्तान्तरण गरिएको थियो। एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष  सन्जिव ढकालको अगुवाईमा सुरु भएको आर्थिक सहयोग संकलन अभियानमा साथ दिने सम्पूर्णलाई ढकालले धन्यवाद दिएका छन्।

हाल चितवन भरतपुर १८ बस्दै आएका क्यान्सर पिडित गुरुङको उपचारको लागि रकम अभाव भएपछी अभियान सुरु गरिएको ढकालले बताए । छोराको उपचारको लागि कसरी रकम जम्मा गरौ भन्ने तनाबमा रहेकी प्रकाश गुरुङ्गकि आमा उक्त रकम पाय पछि खुशी हुदै रकम दिने सबैलाई मन देखिनै धन्यबाद दिएकी थिईन ।

 

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…