बालुवाटार पार्टी कार्यालय होइन: राजेन्द्र लिंग्देन

“सरकारको सुरुवाती लक्षण ठिक भएन”

साउन ३, काठमाडौँ । प्रतिनिधिसभाका सांसद तथा रास्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंग्देनले देउवा सरकारको सुरुवाती लक्षण ठिक नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले टिप्पणी गरेका हुन् ।

बैठकमा उनले बालुवाटारमा पार्टीको बैठक गरेको भन्दै उनले बालुवाटार पार्टी कार्यालय नभई प्रधानमन्त्री निवास भएको बताए । कांग्रेसको नेतृत्वमा  सरकार गठन हुनासाथै कांग्रेसको  बैठक बालुवाटारमा हुन थालेको विषयलाइ इंकित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

aawash steels

प्रधानमन्त्री शेरबहादुर देउवालाइ बधाई दिदै उनले जनताले यो सरकारबाट धेरै केहि आश नगरेको दावी गरे। “संयोग जुरेर बनेको हो” ठट्यौली शैलीमा उनले भने “ग्रह जुरेर सरकार बन्न पुगेको छ, यो सरकारले राम्रो काम गर्न नसके पनि नराम्रो काम नगरोस” ।

साथै उनले रास्ट्रिय प्रजातन्त्र पार्टी सरकार बनाउने र भत्काउने खेलमा नलागेकोले विश्वासको मत लिने प्रक्रियामा आफु तटस्थ बस्ने घोषणा गरे ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…