चिरन बरालको “छम छम नाचम बरिलै” सार्वजनिक

“तीज लक्षित रमाइलो गीत”

साउन २, बुटवल । वरिष्ठ संचारकर्मी चिरन बरालको तीज विशेष “छम छम नाचम बरिलै” बोलको गीत सार्वजनिक भएको छ ।

इज्जत मिडिया प्रा.लि द्वारा प्रस्तुत गीतमा स्वर गायिका सरिता पन्थीले दिएकी छिन । यस्तै शव्द र लय संचारकर्मी बरालको रहेको छ ।

aawash steels

अनिशा गौतम, मेनका थापा र शकुन्तला के.सि को प्रमुख नृत्य रहेको गीतमा नृत्य निर्देशन लोकेह्द्र शाहले गरेका छन् । यस्तै कुल १० मिनेट ७ सेकेनको उक्त गीतको छायांकन मनिष पन्तले गरेका हुन् भने सम्पादन श्रीनगर फिल्म्स् प्रा.लिमा गरिएको हो ।

यस्तै गीतमा जितेश्वरी आमा समूहका महिलाहरु रातो सारी लगाएर गीतमा रमाएको देख्न सकिन्छ ।

हेर्नुहोस “छम छम नाचम बरिलै”

 

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…