१९ वर्षीय विवाहित महिला पटक पटक बलात्कृत

श्रावण २, बुटवल। बुटवलबाट काठमाडौँ जाने क्रममा एक महिलालाई फरक फरक स्थानमा फरक फरक व्यक्तिहरूद्वारा जवरजस्ती करणी गरिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

बुटवलबाट काठमाडौँ जान भनी २ वर्षको बालक बोकेर ट्रकमा यात्रा गरेकि १९ वर्षीय विवाहित महिलालाई ट्रक चालकद्वारा चितवनमा बलात्कार गरिएको थियो। पछि उनलाई अर्को ट्रकमा पर्सा लैजादै गर्दो ट्रक चालक र २ अन्य व्यक्तिद्वारा उनलाई बलात्कार गरि बिरगंजमा छोडिएको थियो।

प्रहरीले दुई ट्रक चालकलाई नियन्त्रणमा लिएको र थप दुई जनाको खोजी कार्य जारी रहेको जानकारी दिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…