पूर्वीय वाङ्मय प्रतिष्ठान द्वारा ३० घन्टे संस्कृत भाषा अध्ययन क्लास आयोजना

साउन ७ गते देखि असोज ९ गतेसम्म अनलाइन क्लास हुने

साउन १, बुटवल ।  संस्कृत भाषा अध्ययन कोर्स संचालन गर्दै आइरहेको पूर्वीय वाङ्मय प्रतिष्ठानले ३० घन्टे संस्कृत भाषा कोर्स योजना गरेको छ । कोरोना भाइरसको कारणले अनलाइन माध्यमबाट क्लास संचालन हुनेछ ।

साउन ७ गतेबाट प्रत्यक बिहिबार, शुक्रबार र शनिवार संचालन भई असोज ९ गते सक्किने आयोजक मध्येका एक विवेक घिमिरेले आजकोनेपाललाई जानकारी दिनु भयो ।

aawash steels

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक द्वय नारायण वाग्ले र  लक्ष्मण प्रसाद गौतमले अध्यापन गराउने उक्त क्लासमा जम्मा जम्मी २० जना मात्र विद्यार्थीलाई राखिने घिमिरेले जानकारी दिनु भयो।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…