युरोपमा शताब्दीकै ‘खराब’ वर्षा र बाढी : ५५ जनाको मृत्यु, ७० बढी वेपत्ता

काठमाडौं, १ साउन । युरोपमा एक शताब्दीकै खराब वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । पश्चिम युरोकपमा मुलुकहरु बाढीको चपेटामा परेका छन् ।

बाढीमा परेर अहिलेसम्म कम्तिमा ५५ जनाको मृत्यु भईसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । जर्मनीमा मात्रै ७० जना हराईरहेका छन् ।

त्यहाँ ४९ जनाको मृत्यु भईसकेको छ । बेल्जियममा ६ जनाले ज्यान गुमाएका छन् । लक्जेम्वर्ग र नेदरल्याण्ड्स पनि बाढीबाट अति प्रभावित मुलुकमा परेका छन् । पश्चिमी युरोपमा एक शताब्दीयताकै भिषण वर्षा भएको युरोपेली मौसम एजेन्सीहरुको तथ्याङ्क छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…