धारा ७६ (५) हाम्रो विशेष प्रावधान हो: डा. बाबुराम भट्टराई

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछिको कुरा बझ्नु पर्ने बताएका छन् । पूव प्रधानमन्त्री समेत रहेका भट्टराईले हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन ः त्यो भन्दा विकसित र परिमार्जित प्रणाली भएकाले सर्वोच्चको आदेशपछिको कुरा बझेर मान्नुपर्ने बताएका छन् ।

भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भनिन्छ– उत्तमले आफै कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! सर्वोच्चको आदेश पछि कुरा बुझौं र मानौं : हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन. त्यो भन्दा विकसित र परिमार्जित प्रणाली हो ।

aawash steels

त्यस्तै धारा ७६९५० विशेष प्रावधान भएको जिकिर गर्दै उनले रोइलो नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छुन्, ‘धारा ७६ (५) हाम्रो विशेष प्रावधान हो ! रोइलो नगरौं !’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…