विर्तामोडमा आफ्नै डेरा अगाडि अर्धनग्न अवस्थामा युवती मृत्त फेला

झापा, २८ असार । झापाको बिर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्म नजिकै एक युवती आफ्नै डेरा अगाडि मृत फेला भेटिएकी छिन् । बिर्तामोड–५ की २६ वर्षीय सिर्जना बस्नेतको शव फेला परेको हो । उनी घर अगाडि मृत अवस्थामा सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईसहितको टोली घटना स्थलमा आएको छ । उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन् । सानोबुवाको घरको आँगनमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

aawash steels

घटनास्थल इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब पाँच सय मिटर पूर्वमा पर्छ । बिर्तामोडको मुख्य शहरमा यसरी शव भेटिँदा सुरक्षा व्यवस्थामाथि नै स्थानीयले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…