कालिका मानवज्ञान मा.वि को प्राचार्यमा दिनेश थापा नियुक्त

असार २१ , बुटवल ।  देशकै नमुना सामुदायिक विधालयको परिचय बनाएको बुटवलको कालिका मानवज्ञान मा. वि को प्राचार्यमा दिनेश थापा नियुक्त भएका छन् ।

विद्यालय व्यवास्थापन समितिका अध्यक्ष होम बहादुर गलामी द्वारा सोमबार जारि सुचना मार्फत थापालाई प्राचार्य नियुक्त गरिएको जानकारी गराएको थियो ।

“नमुना विद्यालय विकास तथा सुचना निर्देशिका २०७४ को परिच्छेद ८ बमोजिम मिति २०७७/१२/१५ बुटवल उपमहानगरपालिका बाट प्राप्त पत्र अनुसार मिति २०७८ असार १९ गते सोहि निर्देशिका बमोजिम गठित पूर्णकालीन प्र.अ छनोट समितिको छनोट प्रक्रियाको सिफारिस बमोजिम २०७८ असार २१ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठक अनुसार योग्यता क्रम अनुसार सफल हुनुभएका प्र.अ उमेद्वार श्री दिनेश थापालाई पूर्णकालिन प्र.अ मा छनोट गरिएको व्यहोरा सुचित गरिन्छ” सुचनामा भनिएको छ ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…