अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

२० असार , काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फुटबलको सेमिफाइनलमा पुगेको छ । आज (आइतबार) बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्टिनेज र लियोनल मेस्सीले गोल गरे । ४० औं मिनेटमा राड्रिगोको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८४ औं मिनेटमा मार्टिनेजले गोल गरे भने लियोनल मेस्सीले इन्जुरी समयको ९३ औं मिनेटमा फ्रि किकमार्फत गोल गरे ।

aawash steels

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल गर्ने अवसर पाए पनि चुक्दा इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ । अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…