डेल्टा प्लस भेरियन्टबाट भारत तमिलनाडुमा एक व्यक्तिको मृत्यु, महाराष्ट्रमा २० संक्रमित

१२ असार, नयाँदिल्ली । कोरोनाको डेल्टा प्लस भेरियन्टका कारण भारतको तमिलनाडुमा एक व्यक्तिको मृत्यु भएको छ । यो राज्यमा डेल्टा प्लस भेरियन्टबाट पहिलो पटक मानिसको ज्यान गएको हो । त्यहाँको स्वास्थ्य विभागका अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ ।

यस राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले शनिबार दिएको जानकारी अनुसार त्यहाँ ३ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ । जसध्ये एकको मृत्यु हुँदा दुई निको भइसकेका छन् ।

aawash steels

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ । त्यहाँ २० व्यक्तिमा यो भेरियन्ट देखिएको जनाइएको छ । बीबीसी हिन्दी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…