बुटवल जेसिस द्वारा ३ दिने योग शिविर आयोजना

असार ८, बुटवल । द आर्ट अफ लिभिंग बुटवल संगको समन्यनमा बुटवल जेसिसले आयोजना गरेको तीन दिने योग शिविर आजबाट सुरु भएको छ।कोविड महामारीको कारण जूम मार्फत सुरु गरिएको छ।

उद्घाटन कार्यक्रममा  प्रमुख अतिथि नेपाल जेसिसका अध्यक्ष अरुनेश्वर खनालले कार्यक्रमको सफलताको सुभकामना मन्तव्य दिनुभएको थियो । यस्तै कार्यक्रमको अध्यक्षता बुटवल जेसिसका अध्यक्ष गोपाल प्रसाद चापागाईले गर्नु भएको थियो।

शिविरमा ४७ जनाको सहभागिता रहने छ भने आर्ट अफ लिभिंगका योग प्रसिक्षकद्वय भारती जोशी र सृजना गिरिले गर्ने आयोजक मध्यका एक बिन्ध्याकेशर जोशीले आजको नेपाललाइ जानकारी दिनु भयो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…