दल बदल्ने दुई मेयरसहित १४ जनप्रतिनिधि माओवादी केन्द्रबाट निष्काशन (सूचीसहित)

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको आकस्मिक बैठकले पार्टी छोडेका नेताहरुलाई कारबाही गर्दै निष्कासन गर्ने निर्णय गरेको छ ।

आज विहान बसेको भर्चुअल बैठकले केन्द्रीय सदस्य, प्रदेश सांसद र स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचन जितेर पार्टी परित्याग गरेका १४ जनालाई कारबाही गरेको हो ।

पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो । तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन । केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै माओवादी केन्द्रीले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने छ ।

आजको बैठकले कारबाहीलाई अनुमोदन गरेको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयीक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…