जडिबुटी खोज्न गएका एक जना भीरबाट लडेर बेपत्ता, चार जनाको उद्धार

७ असार , गोरखा । गोरखामा जडिबुटी खोज्न गएका एक व्यक्ति भीरबाट लडेर बेपत्ता भएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सीमानामा पर्ने बौद्ध हिमालमा वन–लसुन खोज्न गएका चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ आइतबार दिउँसो बेपत्ता भएका हुन् ।

उनीसँगै जडिबुटी खोज्न गएका अन्य चार जनाको भने उद्धार गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका सुवास गुरुङ, चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका धनप्रसाद गुरुङ, तुलबहादुर गुरुङ र कान्छा गुरुङलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

‘साथी भीरबाट लडेर बेपत्ता भएपछि उद्धारको लागि उनीहरुले आफन्त र प्रहरीलाई खबर गरे,’ उनले भने, ‘हेलिकप्टरमार्फत उनीहरुलाई उद्धार गरेर लाप्राकस्थित आफन्तको घरमा छाड्यौ ।’ बेपत्ता भएका गुरुङको खोजी जारी रहेको उनले बताए । वन–लसुन खोज्न भन्दै उनीहरु गत जेठ २६ गते सो क्षेत्रमा गएका थिए ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…