के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

काठमाडौं । केहि दिनदेखि कोरोनाविरुद्धको खोप लगाए शरीर चुम्बकीय बन्ने अफवाह फैलिएपछि सरकारले यस बारेमा स्पष्ट गरेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोरोनाविरुद्धको खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने स्पष्ट गरेको हो ।  साथै केन्द्रले यस्ता अफवाहमा विश्वास नगर्न अपिल गरेको छ ।

केन्द्रले कोरनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने बताएको छ ।

सन्देशमा भनिएको छ, ‘कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।’

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…