इन्डोनेसियामा ‘सिनोभ्याक’ लगाएकाहरुमा एकसाथ संक्रमण

४ असार, काठमाडौं । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एक साथ कोरोना संक्रमण पुष्टी भएपछी सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ ।

इन्डोनेसियाको कुदुस जिल्लामा रहेका ५ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खोप अभियान सञ्चालन गरी खोप लगाइएकोमा उनीहरुमा एकै साथ संक्रमण पुष्टी भएको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित चिकित्स र स्वास्थ्यकर्मीहरु मध्ये केहीको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ । इन्डोनेसियामा गत जनवरीदेखि कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

सो खोप लगाएका केहीमा कोरोना संक्रमण पुष्टी भएतापनि कुदुस जिल्लामा एकैसाथ कोरोना खोप लगाएकाहरुलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

यसअघि बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सिनोभ्याकलाई मान्यता दिंदै यो खोप लगाएका ब्यक्तिमा ५१ प्रतिशतलाई कोरोना संक्रमण नहुने स्पष्ट पारेको थियो । इन्डोनेसियामा १९ लाख ५० हजार कोरोना संक्रमित छन् भने ५३ हजार बढीको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…