आज कांग्रेस केन्द्रीय समिति वैठक बस्दै

३ असार, काठमाडौं  । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दैछ । आज दिउँसो २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् ।

यसअघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बस्दैछ । कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्व निर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने जनाएको छ । कोरोना महामारी कायमै रहेकोले महाधिवेशन कसरी गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने भएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…