पछिल्लो २४ घण्टामा थप ४,१८७ ले जिते कोरोना, २,७४५ नयाँ थपिए, ४१ जनाको मृत्यु

१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,१८७ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.३ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म पाँच लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २,७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७,४४९ जनाको पिसिआर र ५,८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत एक हजार ६८१ जना र एन्टीजेटमार्फत एक हजार ६४ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…