पछिल्लो २४ घण्टामा थप ३,९९४ ले जिते कोरोना, २,४०७ नयाँ थपिए, ४६ जनाको मृत्यु

३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,९९४ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस अवधिमा थप २,४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४०६ नमूनामध्ये २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा भने ६५३ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४८३, भक्तपुर ५८ र ललितपुरमा ११२ जना संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये ४४ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…