लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट आइतबार पारित भएको छ ।

नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । योसँगै वार्षिक बजेट पारित गराउन मुख्यमन्त्री शंकर पोखरेललाई सहज भएको छ । ‘४२ जना सांसदको सरकारलाई समर्थन कायम रहेको छ,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भने, ‘नीति तथा कार्यक्रम पारित भयो । अब बजेट पनि पारित हुन्छ ।’

विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलले यसअघि बहुमत पु¥याउँदाको प्रक्रियामाथि नै प्रश्न उठाउँदै उनी अल्पमतमा रहेको दावी गर्दै आएका थिए ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…