मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपिओ निष्काशन गर्ने

काठमाडौं, जेठ २६ । मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी थप सार्वजनिक निष्काशन एफपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्काशन गर्ने जनाएकोका अब भने कित्ता बढाएर ७१ हजार ३ सय १६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।

aawash steels

कित्ता थप भएपछि कम्पनीले फेरी पुरक सम्झौता समेत गरेको जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…