लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

बुटवल – जेठ २५ | लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै छ । दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८/ ७९ को नीति कार्यक्रम सार्वजनिक हुन लागेको हो।

सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नीति कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। नीति तथा कार्यक्रमले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ । त्यसै गरी कोरोना नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने गरी नीति कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…