PayRu रेमिटको रेमिटेन्स सेवा सुरु

अस्ट्रेलिया मा बसोबास गर्ने नेपालीलाई लक्षित गरी PayRuRemit  ले टेक्नोलोजीमा आधारित Money Transfer सेवा सुरु गरेको छ।नेपालमा  eSewa Money Transfer सँग सहकार्य गरेको यस रेमिट मार्फत पैसा पठाउदा,पैसा प्राप्त गर्ने ब्यक्तिको खातामा तुरुन्तै जम्मा हुने रेमिटका सिइओ बिजय दाहाल बताउनु  हुन्छ। तर पैसा पठाउन भने ग्राहकहरुले स्मार्ट्फोनमा PayRu Remit कोMobileApp डाउनलोड गरी आफ्नो एकाउण्ट बनाउनुपर्नेछ।

Australia मा ASIC तथा AUSTRAC मा दर्ता भइ कानुनी रुपमा सन्चालित PayRu रेमिट नेपालमा सबैभन्दा बढी भुक्तानी सन्जाल भएको इसेवा रेमिट सँग सहकार्य गरी नेपालका सबै बैंक तथा बित्तिय संस्था, इसेवावाले  आठहजार भन्दा बढी एजेन्सी मार्फत भुक्तानी सेवा लिन सकिन्छ।

aawash steels

पे रु बाट कारोबार गर्नु भएको एक नेपाली संग पुराखबर टीमले PayRu को विश्वसनीयता र सेवाको बारे प्रश्न गर्दा अस्ट्रेलियाको डार्विन  निवाशी कल्पना पाण्डे भन्नु हुन्छ, निकै सजिलो भयो, मुख्यतय exchange rate राम्रो छ र नेपालमा छिटो भुक्तानी हुन्छ। app बाट काम हुने भएकोले पनि पूर्ण रुपले Secure भएको महसुश गरे।

नेपालमा पैसा पठाउदा भोग्ने कठिनाइको अन्त्य र गैर्हकानुनी रुपमासन्चालित हुन्डी कारोबारलाई निस्तेज पारी ग्राहकहरुलाई सुरक्षित भय रहित भुक्तानीको साथै देशको अर्थतन्त्रमा केहि योग्दान गर्न प्रबिधिको अधिकतम प्रयोगगरी अस्ट्रेलियाबासी नेपालीहरुको रोजाइको ब्रान्ड बन्नुनै PayRu रेमिट्को मुख्य उदेश्य रहेको सन्चालकहरु बत्ताउनुहुन्छ। छोटो समयमा धेरै भन्दा धेरै नेपालीको बिस्वाश जित्न सफल Payru Remit एकपटक सबैले प्रयोग गरि प्रतिक्रिया दिन पनि अनुरोध गर्दछ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…