इजलास गठन विवादबारे प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल

काठमाडौं, जेठ १८। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च अदालत बारबीच छलफल भइरहेको छ । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको हो ।

संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न बनेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि सर्वाेच्च अदालत बार एशोसिएसनको टोलीले यसमा पुनःविचारको माग गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको हो । संसद् विघटनविरुद्धको बहसमा सहभागी वकिलले संवैधानिक इजलासमा रहेका ५ जनामध्ये न्यायाधीशद्वय तेजबहादुर र केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामा प्रश्न उठाउँदै उनीहरूलाई इजलासबाट हटाउनुपर्ने माग गरेका छन् ।

तर प्रधानान्यायाधीश जबराले स्वनिर्णय गर्न दिएका उनीहरूले इजलास नछाड्ने अडान लिएका कारण त्यही इजलासमा आज (मंगलबार) मुद्दाको सुनवाइ गर्ने तयारी भइरहेको छ । त्यसअगाडि सर्वाेच्च अदालत बार एशोसिएनको टोलीले यस विषयमा पुनर्विचार गर्न भन्दै प्रधानन्यायाधीश जबरालाई भेट्न लागेको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…