जन सम्पर्क समिति डार्विनको सहयोगमा अनलाइन कथावाचन प्रतियोगिता हुदै

१५ जेठ, काठमाडौं । नेपाल जनसम्पर्क समिति डार्विनका अध्यक्ष सबिन बरालको सहयोगमा त्रिनेत्र मिडिया प्रा.लि ले अनलाइन कथावाचन  प्रतियोगिता आयोजना गरेको छ ।

आफ्नै कथा आफ्नै आवाज भन्ने मूल नाराका साथ् आयोजना गरिने उक्त प्रतियोगिताको मुख्य निर्णायक नेपालका प्रख्यात कथावाचक साईग्रेस पोख्रेल रहने आयोजक समितिका संयोजक मध्येका एक नवराज पराजुलीले जानकारी दिए  ।

aawash steels

पराजुलीले प्रतियोगिताको लागि पुरस्कार रासी सहित आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुप्रति कृतज्ञता प्रकट गरेका छन् । “खास गरि जनसम्पर्क समिति डार्विनका अध्यक्ष सबिन बराल प्रति हामी आभारी छौं” उनले भने ” उहाँले विदेशमा बसेर पनि आफ्नो देश प्रतिको माया र नेपाली प्रतिको सद्भावमा कमि नआएको सरल व्यक्ति पाएका छौं” ।

सबिन बराल -अध्यक्ष ,जनसम्पर्क समिति डार्विन

अस्ट्रेलियाको डार्विनमा बसोबास गर्दै आएका बराल विभिन्न सामाजिक सेवामा क्रियासिल व्यक्ति हुन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…