बिहीवार तीन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा वृद्धि

जेठ १३, काठमाडौं । नेप्से खुलेको ५० मिनेटमा तीन ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८७ प्रतिशतले वृद्धि भएको हो ।

 

 

त्यसैगरी, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ३३ प्रतिशतले वृद्धि भएको हो ।

 

 

यी तीनओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । हिमाल दोलाखको शेयरमूल्य प्रतिकित्ता रू. २५६, घलेम्दी हाइड्रोको रू. २७१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको छ ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…