द आर्ट लिभिङ्गद्वारा भीम अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग

संस्थाले विरामीहरुको लागि साझको खाना समेत वितरण सुरु गरेको छ

भैरहवा, ८ जेठ । द आर्ट अफ लिभिङ्ग–नेपाल, रुपन्देहीले भैरहवामा रहेको भीम अस्पताललाई १० थान सिलिण्डर हस्तान्तरण गरेको छ । कोरोना संक्रमितलाई उपचारको लागि सिलिण्डर अभाव भइरहेको बेला संस्थाले केहि  राहत होस् भन्ने उदस्यले सहयोग गरेको बताइएको छ ।

२ लाख ९ हजार ५० रुपैयाँको १० थान भरिएको अक्सिजन सिलिण्डर खरीद गरी उपलब्ध गराइएको द आर्ट अफ लिभिङ्गका, रुपन्देही जिल्ला संयोजक दिपेन्द्र प्रधानले संचारमाध्यमलाई जानकारी दिए ।

aawash steels

यस्तै संस्थाले अस्पतालमा रहेका विरामी तथा तिनका आफन्तलाई नि:शुल्क खाना वितरण पनि सुरु गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…