ललितपुरका २ अस्पतालमा प्रशासनले गर्यो अनुगमन सुरु

काठमाडौं, वैशाख २७ ।ललितपुरका अस्पतालमा प्रशासनले अनुगमन सुरु गरेको छ। आइतबार दुईवटा अस्पतालमा अनुगमन गरेको प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

मेडिसिटी र स्टार अस्पतालमा निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोलीले अनुगनमन गरेको हो।

अनुगमनमा राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रहरी लगायतले अनुगमन गरेका हुन्। कोरोना संक्रमितको उपचारमा भइरहेको व्यवस्थापन र अस्पतालको अवस्थाबारे अनुगमन गरिएको एसपी महर्जनले बताए।

aawash steels

यस्तै अस्पतालका समस्या र तत्काल निवारण गर्नुपर्ने समाधानका विषय बारे पनि प्रशासनले जानकारी लिएको छ। सोमबार थप अस्पतालको अनुगमन गर्ने प्रशासनको तयारी छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…