काठमाडौ, वैशाख २५ ।पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ।
१८ हजार ३ सय ४ जनाको परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।
यस्तै ३३७० जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ।