डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोले

काठमाडौं, वैशाख २२ ।लामो समयदेखि ट्विटर, फेसबुकबाट वञ्चित अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोलेका छन्।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै, ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीले उनका ‘अकाउन्ट’मा प्रतिबन्ध लगाएका छन्।

त्यसयता आफ्नै प्लेटफर्म खोल्ने बताइरहेका ट्रम्पले अन्ततः डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्।

aawash steels

वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र सन्देश राखिएका छन्। यसका पोस्ट फेसबुक र ट्विटरमा पनि सेयर गर्न मिल्छ तर उनका पोस्टमा कमेन्ट गर्न मिल्दैन।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…