सरकारलाइ मात्र गुनासो गरेर समस्या समाधान हुदैन: मन्त्रि गिरी

मन्त्रि गिरीले महामारी विरुद्ध लड्न सबै सामुदायिक तथा निजि अस्पताललाई आवहान गरेका छन्

१५ वैशाख, बुटवल। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन / स्वास्थ तथा जनसंख्या मन्त्री माननीय लिला गिरीले कोरोना भाइरसको महामारी सिंगो रास्ट्रलाई परेको संकट भएकाले सरकारलाई मात्र गुनासो गरेर समाधान नहुने बताएका छन् ।

आज प्रदेशका विभिन्न सामुदायिक तथा निजि अस्पतालका प्रतिनिधिहरुसंग भर्चुअल माध्यमबाट गरिएको छलफलमा मन्त्रि गिरीले नागरिक को उपचार को लागि कुनै पनि कमी नराखी सबै ले आफ्नो आफ्नो क्षेत्र बाट गर्नुपर्ने बताएका छन् । यस्तै उनले महामारीको समयमा आवस्यक पर्ने सबै प्रकारका सहयोग गर्न सरकार सदैब तयार रहेको भन्दै प्रतिबद्धता जाहेर गरे ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…