आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्ग मातृ शोकमा

काठमाडौं, वैशाख १४ ।आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाई मातृ शोकमा परेको छ।उनको आमाको असामायिक निधन भएको उनले फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।

उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।प्रसान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फेसबुकमा सबैलाई रूहाउने स्टाटस पोस्ट गरेका छन।उनि संगै

चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारायण रायमाझीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्तलाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने कामना गरेका छन। नारायण रायमाझीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ::

aawash steels

हार्दिक श्रद्धान्जली आमा हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनायको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको सिरमाथी पहिराई दिदा सारा नेपालीको सिर सगरमाथा जस्तै उच्च भयको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनुभएको थियो र त म पनि

चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए।हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठमा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ, प्रिय प्रसान्त हामी सबै चलचित्र (परदेशी २) परीवार को समवेदना छ है धैर्य गर्नु !

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…