धुर्मुस सुन्तली फाउण्डेशनलाई लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीद्वारा ८० हजार ५ सहयोग

चितवन, वैशाख ९ ।धुर्मुस सुन्तली फाउण्डेशन र जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले  ८० हजार ५ रुपैयाँ सङ्कलन गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको छ ।

 

यस सहयोग र अभियानमा जोडिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु साथै सम्पुर्ण सहयोगीमनहरु प्रति गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परिवारले हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।यदि तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने तल दिईएको नंम्बरमा सम्पर्क गर्नुहोला ।

 

काठमाडौं कार्यालय ( Head Office ) :- 014482971 , परियोजना कार्यालय चितवन :- 056591928 , सहयोग सम्बन्धि जानकारिको लागि :- 9841229912 ,अन्य जानकारीको लागि :- 9803472476

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…