फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी पौडीबाज गौरिका सिंह परिन

काठमाडौं, वैशाख ७ ।अमेरिकी विश्व चर्चित म्यागेजिन फोर्ब्सको ‘३० वर्ष मुनिका ३० प्रभावशाली एसियाली व्यक्ति’को सूचीमा नेपालकी पौडीबाज गौरिका सिंह पनि पर्न सफल भएकी छिन्।

नेपालमा जल परीको नामले परिचित १८ वर्षकी गौरिकाले सन् २०१९ मा सम्पन्न साग प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएकी थिइन्।

९ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी उनले १२ वर्षको उमेरदेखि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन्।

aawash steels

सन् २०१६ को रियो ओलम्पिक्समा सबैभन्दा कम उमेरकी खेलाडी गौरिका नै थिइन्। गौरिका सन् २०२० को टोक्यो आलम्पिक्समा पनि छनौट भएकी थिइन्।

कोरोनाका कारण उक्त प्रतियोगिता यस वर्षको जुलाईमा सरेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…