नेपाल ल क्याम्पसले कक्षाहरु सोमबारदेखि अनलाइन मार्फत सञ्चालन गर्ने

काठमाडौं, वैशाख ५ ।त्रिभुवन विश्व विद्यालय अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसले एलएल.एम. तहका कक्षाहरु सोमबारदेखि अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ।

पुनः फैलँदै गएको कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थित भइ कक्षाहरु सञ्चालन गर्न असहज भएको कारणले वैशाख ६ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न लागेको क्याम्पसले जनाएको छ।

एलएल एम तह विहानी तथा दिवा सेवाका सम्पूर्ण कक्षाहरु ‘अफिस३६५ को टिम्स एप्स’ मार्फत सञ्चालन गर्ने जानकारी दिँदै क्याम्पस प्रशासनले आफ्नो नाम, रोल नं ऐच्छिक विषय, सेमेष्टर तथा समूहसहित क्याम्पसको इमेलमा पठाउन सूचित गरेको छ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…