आज देशभर ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, चैत्र ३० ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको जनाएको छ। मृतकमध्ये ८ जनाको गएको २४ घण्टाभित्र मृत्यु भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ५५९ जना नयाँ संक्रमित थपिएका छन्। पाँच हजार १०५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

aawash steels

आज १३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यो सँगै २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन्। निको भएको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जना संक्रमित भएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…