कीर्तिपुर नगरपालिका- ७ का वडाध्यक्ष मालीको निधन

काठमाडौं, चैत्र ३० ।काठमाडौंको कीर्तिपुर नगरपालिका- ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ।

मस्तिष्कघातका कारण वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए। मस्तिस्कघात भएपछि वडाध्यक्ष मालाीलाई वयोधा अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आइतबार राति उनको निधन भएको हो।

माली नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका हुन्। उनी एमालेको काठमाडौं जिल्ला कमिटी सदस्यसमेत थिए।

aawash steels

वडाध्यक्ष मालीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले नगरपालिका कार्यालयमा राखिने मेयर महर्जनले जानकारी दिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…