सूर्य थापाद्वारा असन्तुष्ट पक्षका नेतालाई पार्टीका पक्षमा गोलबन्द हुन आह्वान

काठमाडौं, चैत्र २५ ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमालेका केन्द्रीय सदस्य सूर्य थापाले असन्तुष्ट पक्षका नेतालाई पार्टीका पक्षमा गोलबन्द हुन आह्वान गरेका छन्।

अध्यक्ष ओलीको कार्यशैली र कारबाहीबाट रुष्ट माधव नेपाल समूहले धमाधम समानान्तर कमिटी घोषणा गर्न थालेपछि प्रेस सल्लाहकार थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत त्यसले अन्ततः पार्टीलाई अन्यकै पोल्टामा पुर्‍याउने भन्दै सजग गराएका हुन्।

तसर्थ एमाले, जबज र सूर्य चिन्हका पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान गर्न सकिने उनको विश्वास छ।

aawash steels

‘समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायःछ,’ थापाले भनेका छन्, ‘नेकपा (एमाले), जबज र सूर्य चिह्नका पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ। जनता दुई कदमअगाडि स्पष्ट छन्। केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगरौं।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…