कोरोना भाइरसबाट बच्न सुतीको कपडाको मास्क प्रभावकारी

काठमाडौं, चैत्र २२ ।कोरोना महामारीले गर्दा मास्क हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ। कोरोना संक्रमणबा बच्न मास्कबारे विश्वभर रोचक अध्ययन पनि भइरहेका छन्।

यस क्रममा हालै वैज्ञानिकले माइक्रोस्कोपको सहायताबाट गरेको अध्ययनले कोरोनाबाट बच्न सबैभन्दा प्रभावकारी मास्क सुतीको कपडाको हुने दाबी गरेको छ। किनकि यसको वनाबट निकै कसिलो हुने वैज्ञानिकको भनाइ छ।

अन्य कपडाका मास्क भने सुतीको भन्दा खुकुलो हुने र सास लिँदा धेरै कण रोक्न नसक्ने अध्ययनले देखाएको छ। यो अध्ययनका लागि अमेरिकाको म्यारिल्यान्डस्थित स्मिथ सोनियन म्युजियम कन्भर्सेसन संस्थानका वैज्ञानिक एडवडै विसेन्जी र उनको टोलीले १२ भन्दा बढी प्रकारका मास्क जम्मा पारेका थिए।

एडवर्डका अनुसार ५० माइक्रोन (०.००१ मिलमिटर) जति सूक्ष्म आकारमा विभिन्न कपडाद्वार निर्मित मास्कको परीक्षण गरिएको थियो। यसमा सुती कपडा, सिन्थेटिक फाइबर, सिरानीका खोल, एन९५ तथा सर्जिकल मास्क थिए।

aawash steels

यीमध्ये कोरोना रोक्न एन९५ मास्क सबैभन्दा बढी प्रभावकारी पाइयो भने सामान्य बचावटका लागि सुतीको मास्क पनि निकै प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…