अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौं, चैत्र २२ ।बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।

उनी आफैंले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो, जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेर आवश्यक औषधि खाइरहेको छु।’

aawash steels

उनले अगाडि लेखेका छन्, ‘पछिल्ला दिनमा मसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र आफ्नो स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्छु। म चाँडै काममा फर्किनेछु।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…