देशैभरी लागेको बाक्लो तुवाँलो आज देखि सिन्धुपाल्चोक र दोलखामा केही मात्रामा हट्यो

काठमाडौं, चैत्र २० ।गएको हप्तादेखी गम्भीर वायु प्रदुषणको कारण देशैभरी लागेको बाक्लो तुवाँलो आज शुक्रबार देखि सिन्धुपाल्चोक र दोलखामा भने केही मात्रामा हटेको देखिएको छ ।

अस्ति सम्म सिन्धुपाल्चोकको मुडेबाट नजिकै रहेको गाउँ निगाले समेत देखिन गाह्रो भएको अवस्थामा आज भने मुडे बाट दोलखाको शैलुङ पनि धेरथोर देखिन थालेको छ । हिजो बेलुकी र अस्ति बेलुकी केही मात्रामा पानी परेपछी यसरी तुवाँलो कम हुँदै गएको हो ।

तुवाँलो का कारण जनस्वास्थ्य मा समेत गम्भीर असर पर्न गएको भनी सरकारले चार दिनसम्म विद्यालय समेत बन्द गर्ने घोषणा गरेको थियो । अझै एक दुई दिन पानी परेमा तुवाँलो अझै कम हुने अनुमान लगाउन सकिन्छ ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…