पहाडी र हिमाली जिल्लामा आज होली मनाइदै

आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ।

फागुन शुक्ल पूर्णिमाका दिन एकआपसमा रङ खेलेर होली पर्व मनाउने प्रचलन छ। तराईका जिल्लामा भने भोली (सोमबार) मात्रै होली पर्व मनाइँदै छ। होलीका अवसरमा नेपालका पहाडी र हिमाली जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

aawash steels

आपसी मेलमिलाप र सद्भावको पर्व होलीमा विभिन्न रङ र लोला खेलेर रमाइलो गरिन्छ। तर, यस वर्ष पनि कोरोना महामारीको कारण सरकारले भिडभाड गरेर होली खेल्न निषेध गरेको छ। संक्रमण फैलिन नदिन घर परिवारमै बसेर फागु पर्व मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…