नेपाल र खनाल पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, चैत्र १४ ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ।

शनिबार बिहान साढे ११ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।

उनले बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थिति र अवको यात्राबारे छलफल हुने बताए।

aawash steels

‘बैठकमा पार्टीभित्र देखिएको विवाद र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ’, गैरेले भने।

नेपाल–खनाल पक्षको बैठक शुक्रबार पनि बसेको थियो। शुक्रबार बसेको बैठकले पार्टीभित्र देखिएको विवादमा संगठनभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

super kinetic courier

केन्द्रीय समिति बैठकपछि उक्त समूह शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा समेत उपस्थित भएर आफ्ना कुरा राखेको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…