वर्षा र आँचलको झगडापछि पुष्प र बलेले मागे ब्रेकअप

काठमाडाै। करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौला’ गीतले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतलाई १ करोड ४३ लाख बढी पटक हेरिएको छ।

उत्कृष्ट प्रतिकिया बटुलेको यो गीतको दोश्रो भाग ‘माया गरौला २ (ब्रेकअप)’ रिलिज भएको छ। किरण भुजेल र समिक्षा अधिकारीको आवाजमा रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

 

सरोज ओलीको निर्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आंचल शर्मा फिचर रहेका छन्। बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडीयोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन्। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…