कोरोनाको महामारी पुनः फैलियो, स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गर्नुपर्यो:विसंखे

काठमाडौं, चैत्र १० ।नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना बिसंखेले कोरोनाको महामारी पुनः फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिसंखेले कोरोना भाइरस नयाँ रुपमा आएको र त्यसले महामारीको रुप लिएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

उनले मिर्गौलाको डायलासिस रोकिएको बारे पनि सरकारको ध्यानाकर्षण गराएकी छन्।

aawash steels

उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरिएको भन्दै अदालतलाई धन्यवाद समेत दिएकी थिइन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…