कोभिड १९ को सङ्क्रमण तिव्र रुपमा बढेपछि सरकारद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौँ,चैत्र ८। छिमेकी मुलुक भारत लगायतका देशहरुमा कोभिड–१९ संक्रमण तीव्र रुपमा बढेपछि नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । नेपालमा कोरोना संक्रमण बढ्ने अवस्थालाई मध्यनजर गर्दै भीडभाड हुने कुनैपनि कार्यक्रम तथा व्यवसाय नगर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

‘ कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, सम्मेलन, जुलुस, ¥याली, गोष्ठठी, सेमिनार, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौँ ’ विज्ञप्तिमा भनिएको छ ।

aawash steels

विज्ञप्तिमार्फत विगतमा जारी गरिएको स्वास्थ्य मापदण्डलाई कायम गर्दै मास्कको उचित प्रयोग र भौतिक दुरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…