आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ निष्काशन

काठमाडौं, चैत्र ६ ।आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओ प्रतिकित्ता सय रुपैयाँ मूल्य पर्नेछ।

इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म भर्न पाउनेछन्।

aawash steels

आज खुलेको आईपीओका लागि माघ १० गतेसम्म आवेदन दिन पाइनेछ। कम्पनीले कुल २६ लाख ९७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…