भगवान जस्तै श्रीमान बिनोद र अनिता खड्काको अभिनय सहितको गीत (भिडियो सहित)

अहिले पछिल्लो समयका निकै नै चर्चीत त भाइरल जोडी लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता र बिनोदको प्रेम कहानी थाह नपाउने कमै हुनुहुन्छ हो त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ। अनिता खड्का र बिनोद को जोडीलाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् ।उनीहरुबाट धेरै सिक्न पर्छ भन्दै सबैले यो जोडीबाट प्रेरणा लिएका छन सोहि क्रममा लोकप्रिय गायक बिमल डाँगी र संचारकर्मी कमल सरगमको नया दोहोरी गीत ‘सातै जुनी’मा बिनोद र अनिताको अभिनय सहितको गीत बाहिरिएको छ।

विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अनिता खड्कालाइ सधै स्याहार सुसार गर्दै आएकी बिनोदकि दिदि राधा खड्का पनि जोडिएकी छिन।लोकप्रिय गायिका पूर्णकला बिसी र बिमल डाँगीले आवाज दिएको उक्त गीतमा बिमल डाँगीकै मन रूहाउने संगीत रहेको छ भने कमल सरगमको शब्द उक्त गीतमा रहेको छ। चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोको छायांकन भने हरिश महराले गरेका हुन् भने सम्पादन बिनोद बम ले गरेका छन।विन्ध्यवासिनी म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतले सबैको मन जित्ने पक्का देखिएको छ।दर्शकको प्रतिक्रिया पनि निकै सुन्दर छ।गीतको टिमलाई बधाई छ। अब प्रस्तुत छ भिडियो सामाग्री:

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…