सामसुङले यसैहप्ता ‘सामसङ ग्यालेक्सी ए७२’ सार्वजनिक गर्ने

काठमाडौं, चैत्र ४ ।चर्चित दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङले यसैहप्ता नयाँ स्मार्टफोन ‘सामसुङ ग्यालेक्सी ए७२’ सार्वजनिक गर्ने भएको छ।

सामसुङ ग्यालेक्सी ए७२ सँगै सामसुङको ग्यालेक्सी ए५२ पनि सार्वजनिक हुने बताइएको छ।

ए७२ को एउटा स्मार्टफोन ३४ हजार ९९९ भारु पर्छ। यसमा ८ जीबी र्‍यामसहित १२८ जीबी इन्टरनल स्टोरेज हुनेछ।

aawash steels

त्यस्तै अर्को यही मोडलको फोन ३७ हजार ९९९ भारुमा आउनेछ। त्यसको र्‍याम ८ जीबी नै हुँदा इन्टरनल स्टोरेज भने २५६ जीबीको हुनेछ।

यो फोनको डिस्प्ले ६.७ इन्चको हुनेछ। यसमा एफएचडी प्लस गुणस्तरको डिस्प्ले हुनेछ।

super kinetic courier

चाँडै चार्ज हुने सुविधा भएको यस फोनमा ५ हजार एमएएचको ब्याट्री हुनेछ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…