प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवा तालमा खसेका नेपाली सेनाका जवानको मृत्यु

कास्की, चैत्र ३ ।प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी फेवा तालमा खसेका नेपाली सेनाका जवानको मृत्यु भएको छ।

सोमबार सवा २ बजे भएको प्याराग्लाइडिङ दुर्घटनामा धादिङको निलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय राजाराम मगरको मृत्यु भएको हो।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार दुर्घटनामा परी घाइते भएका मगरको उपचारको क्रममा सैनीक अस्पताल रानीपौवामा साँझ मृत्यु भएको हो।

aawash steels

कालीजङ्ग गणमा कार्यरत जवान मगरको शव सैनिक अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

सेनाले पोखरामा प्याराग्लाइडिङको प्रशिक्षण गरिरहेको छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…